चाइनिज ताइपेइविरुद्धको खेलमा कप्तान परिवर्तन, अभिषेकलाई अग्रपङ्तिको जिम्मा « Khabarhub

चाइनिज ताइपेइविरुद्धको खेलमा कप्तान परिवर्तन, अभिषेकलाई अग्रपङ्तिको जिम्मा


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाइनिज ताइपेईसँग खेल्ने नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्र्तगत ताइपेईविरुद्धको खेलमा कप्तान परिवर्तन भएका छन् । नियमित कप्तान विराज महर्जनलाई मैदान बाहिर राख्दै टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कप्तानी किरण चेम्जोङलाई दिएका छन् ।

यस्तै, नेपाली टोलीको अग्रपङ्तीमा युवा स्टाइकर अभिषेक रिजालले सम्हाल्नेछन् । यसअघि मलेसियासँगको खेलबाट राष्ट्रिय टोलीमा स्थान पाएका अभिषेक ताइपेईविरुद्ध एक्लै अग्रपङ्तिमा हुनेछन् ।

नेपाली टोली

किरण चेमजोङ, अजित भण्डारी, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, रवि पासवाङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन