चाइनिज ताइपेइविरुद्धको खेलमा कप्तान परिवर्तन, अभिषेकलाई अग्रपङ्तिको जिम्मा « Khabarhub

चाइनिज ताइपेइविरुद्धको खेलमा कप्तान परिवर्तन, अभिषेकलाई अग्रपङ्तिको जिम्मा


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाइनिज ताइपेईसँग खेल्ने नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्र्तगत ताइपेईविरुद्धको खेलमा कप्तान परिवर्तन भएका छन् । नियमित कप्तान विराज महर्जनलाई मैदान बाहिर राख्दै टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कप्तानी किरण चेम्जोङलाई दिएका छन् ।

यस्तै, नेपाली टोलीको अग्रपङ्तीमा युवा स्टाइकर अभिषेक रिजालले सम्हाल्नेछन् । यसअघि मलेसियासँगको खेलबाट राष्ट्रिय टोलीमा स्थान पाएका अभिषेक ताइपेईविरुद्ध एक्लै अग्रपङ्तिमा हुनेछन् ।

नेपाली टोली

किरण चेमजोङ, अजित भण्डारी, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, रवि पासवाङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : १९ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,