चाइनिज ताइपेइसँग पहिलो हाफमा एक गोलले पछि पर्‍यो नेपाल « Khabarhub

चाइनिज ताइपेइसँग पहिलो हाफमा एक गोलले पछि पर्‍यो नेपाल


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाइनिज ताइपेइसँग नेपाली राष्ट्रिय फुटबल टोली पहिलो हाफमापछि परेको छ ।

नेपालविरुद्ध ताइपेइका उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । ताइपेइका लागि चिङले खेलको ४० औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि खेलको १८ औं र २८ औं मिनेटमा नेपालका स्टाइकर अभिषेक रिजालले बल अगाडि बढाएपनि ताइपेईविरुद्ध गोल गर्न भने असफल रहे ।

ताइपेइविरुद्ध रक्षात्मक खेलृेको नेपालले राम्रो खेलेपनि पहिलो हाफमा गोल गर्न असफल भयो ।

ताईपेईविरुद्धको खेलमा नेपाली टोलीका नियमीत कप्तान विराज महर्जन बेञ्चमा रहेका छन् भने टोलीको कप्तानी गोलकिपर किरण कुमार चेमजोङले गरीरुहेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ३९ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,