दुगड दम्पत्तीको ५० औं वैवाहिक स्वर्ण जयन्ती भव्य मनाइयो « Khabarhub

दुगड दम्पत्तीको ५० औं वैवाहिक स्वर्ण जयन्ती भव्य मनाइयो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एम्. भि. दुगड ग्रुपका कर्मचारीहरुले दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड र उनकी धर्मपत्नी सरोज दुगडको ५० औं वैवाहिक स्वर्ण जयन्ती भव्य रुपमा मनाएका छन् ।

काठमाडौंको ह्यात होटेलमा आयोजना गरिएको विवाह स्वर्ण जयन्ती कार्यक्रममा कर्मचारीहरुले दम्पत्तीलाई बग्गी सवार गराई वरमाला सहित पुनः विवाहको कार्यक्रम सम्पन्न गरेका हुन् ।

दौरासुरुवाल तथा ढाँका टोपीमा सजिएका उनीहरुले पञ्चबाजा तथा ब्याण्डबजासहित सांस्कृतिक कार्यक्रम आयोजना गरी उपस्थितहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले कर्मचारीबाट पाएको माया र सम्मानले आफूलाई भावूक बनाएको बतए । उनले कर्मचारीहरुमा रहेको प्रतिभाले आफूलाई गौरवान्वित बनाएको बताए ।

उपाध्यक्ष विवेक दुगडले आफ्ना बुबा–आमाप्रति दुगड ग्रुपका कर्मचारीहरुले देखाएको सम्मानको खुलेर तारिफ गरे ।

 

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ४१ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,