धितोपत्र बजार ओरालो « Khabarhub

धितोपत्र बजार ओरालो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजार मंगलबार झण्डै १० अंकले गिरावटा आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ३६ अंकले घटेको हो ।

नेप्सेका अनुसार १ हजार २ सय ५५ दशमलव ७५ विन्दुबाट शुरु भएको कारोबारमा गिरावट आएर १ हजार २ सय ४५ दशमलव ७३ अंकमा पुगेको हो । साताको शुरुकै दिनबाट ओरालो लागेको शेयर बजार आज यो साताकै उच्च विन्दुले गिरावट आएको हो ।

मंगलबार कारोवार भएका सबै समुहको परिसूचकमा गिरावट आएको छ । निर्जिवन बिमा समुहको कारोबारमा सबैभन्दा धेरै ४० दशमलव ९७ अंकले गिरावट आएको शेयर बजारका सबै सूचक नकारात्मक बन्दा बजार नै प्रभावित बनेको हो ।

आज कारोवार भएकामध्ये लक्ष्मी लघुवित्तका लगानीकर्ताले प्रतिशेयर १२ रुपैयाँ नाफा कमाए पनि स्वाभिमान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशेयर ७६ रुपैया घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ०७ बजे

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन