संविधान दिवसको अवसरमा शहिद परिवारलाई दुर्घटना सहुलियत बिमा दिइने « Khabarhub

संविधान दिवसको अवसरमा शहिद परिवारलाई दुर्घटना सहुलियत बिमा दिइने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रालयले असोज ३ गते संविधान दिवसको अवसरमा शहिद परिवारलाई दुर्घटना बीमा सहुलियत प्रदान गर्ने बीमा समितिलाई निर्देशन दिएको छ ।

मन्त्रालयले जनआन्दोलनसँग जनयुद्धमा ज्यान गुमाएका शहिद परिवारलाई दुर्घटना बीमा सहुलियत प्रदान गर्न १७ बुँदे कार्यपत्र पठाएको समितिले जानकारी दिएको छ ।

बीमा समितिले अग्रसरता लिएर बीमा एशोसिएशनसँग समन्वय गरी सहिद परिवारलाई दुर्घटना बीमामा सहुलियतको कार्यक्रम घोषणा गर्ने अर्थमन्त्रालयले समितिलाई पठाएको १७ बुँदे निर्देशनमा भनिएको छ ।

मन्त्रालयले केही दिन पहिले आफना मातहतका निकायलाई संविधान दिवस मनाउने सन्दर्भमा सहिद परिवारलाई सहुलियत प्रदान गर्न के कस्ता सुविधा छन भनेर छलफल गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ४८ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको