अफगानिस्तानमा तालिबानको आक्रमण « Khabarhub

अफगानिस्तानमा तालिबानको आक्रमण


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– पश्चिमी अफगानिस्तानको फराह शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् ।

फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् ।

ठूलो सङ्ख्यामा हातहतियारसहित आएका तालिबान लडाकुले आक्रमण गरेको अफगान अधिकारीले जनाएका छन् ।
तालिबानले त्यस क्षेत्रमा ठूलो कारवाही गरेको दाबी गरेको छ ।

अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबानी आक्रमण भएको हो ।

अफगान गृह मन्त्रालयले भने तालिबानको कारवाहीलाई परास्त गर्न लागि परिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ५० बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको