सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज महानगरपालिका-२१ स्थित सडकमा ना.४ ख ३६३३ नम्बरको बसले ना.६२ प ५१३० नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

ठक्कर बाट गम्भीर घाइते भएका स्कुटर चालक मकवानपुर चुरियामाई गाउँपालिका-३ रातमाटे बस्ने ४० वर्षीय बीर बहादुर पाख्रिनको बयोधा अस्पताल गण्डक वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुवै सवारी साधनलाई नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ५ : ०९ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन