‘चन्द्रयान–२’ शनिबार सबेरै चन्द्रमाको धरातलमा अवतरण हुने « Khabarhub

‘चन्द्रयान–२’ शनिबार सबेरै चन्द्रमाको धरातलमा अवतरण हुने


२० भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले प्रक्षेपण गरेको चन्द्रयान २ नामक चन्द्र अभियानको ‘विक्रम’ नामक ल्याण्डर शनिबार बिहान चन्द्र धरातलमा अवतरण हुने भएको छ ।

भारतको अन्तरिक्ष निकाय इस्रोले स्थानीय समयअनुसार शनिबार साढे १ बजे देखि साढे २ बजेको समयमा विक्रम ल्याण्डरले चन्द्र धरातलमा अवतरण गर्ने जनाएको हो ।

विक्रम ल्याण्डर अवतरण भएको चार घण्टापछि ‘प्रज्ञान’ नामक रोबर चन्द्र धरातलमा पुग्नेछ । चन्द्रयानको विक्रम ल्याण्डमा तीन महत्वपूर्ण वैज्ञानिक उपकरण रहने र त्यसले चन्द्र धरातलमा आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने इस्रोको भनाइ छ ।

प्रकाशित मिति : २० भदौ २०७६, शुक्रबार  ९ : ०९ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’