यी सात खानेकुरा सँगै नखानुस्, जान सक्छ ज्यान | Khabarhub Khabarhub

यी सात खानेकुरा सँगै नखानुस्, जान सक्छ ज्यान


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हामीले जानेर वा नजानेर कति खानेकुरा सँगै खाने गरेका छौं । कति खानेकुरासँगै खानाले स्वास्थ्यमा नराम्रो असर मात्र गर्ने होइन् ज्यानै जान सक्ने जोखिम बढ्ने गर्दछ ।

त्यसैले, स्वास्थ्यको दृष्टिकोणले पनि यी खानेकुरा सँगै खानु हुँदैन ।

१. खानामा चिसो पानी
२. क्राक्रो र गोलभेडाँ
३. बदामसँग वियर
४. मासु र पास्ता
५. खानासँगै वा खानापछि फलफुल
६. दुध र अमिले फलफुल
७. हट डग र फ्रेन्च फ्राई

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : ०१ बजे

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा

कोप सम्मेलनमा विज्ञलाई वेवास्ता, वन मन्त्रालयका स्टोरका कर्मचारी छनौट

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवाबाट एक

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस

काठमाडौं महानगरद्वारा सार्वजनिक स्थानहरूमा भित्ते चित्र लेखन पुनः सुरु

काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि