सामुदायिक अस्पतालका लागि विशेषज्ञ डाक्टर आवश्यक « Khabarhub

सामुदायिक अस्पतालका लागि विशेषज्ञ डाक्टर आवश्यक


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापाको विर्तामोडस्थित मनमोहन मेमोरिय पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले भिन्न पदमा २ जना विशेषज्ञ डाक्टर माग गरेको छ ।

अस्पतालले एक विज्ञापन प्रकाशित गरी फिजिसियन र एनेस्थेसियोलोजिष्ट माग गरेको हो ।

विस्तृत विवरणका लागि अस्पतालको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : २० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी