झुट समात्ने मेसिनसँग जिक्रीको बिहे ? « Khabarhub

झुट समात्ने मेसिनसँग जिक्रीको बिहे ?


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे र जिक्री जीवनमा आइपर्ने हरेक समस्याको समाधानमा नयाँ नयाँ जुक्ति निकाल्ने गर्दछन् । विभिन्न ठाउँमा ढाँट्ने छल्ने उनीहरु झुट पत्ता लगाउने मेसिनका बारेमा सोचिरहेका थिए । विवाहित मुन्द्रेले भने झुट समान्ते मेसिन पत्ता लगाएको थियो । के थियो त्यो मेसिन सुन्नुहोस् दुई जनाको गफ :

मुन्द्रे : हामीले धेरै पहिलादेखि कुराकानी गरेको झुट समात्ने मेसिन त हामीले भेट्टाउन सकेनौं है ? कि तिमले देख्यौ कतै ?

जिक्री : ए मैले त भन्नै बिर्सेछु । मैले बिहे गरेपछि अलिसमय तिमीसँग भेट पनि भएन । त्यही भएर सुनाउनै बिर्सेछु । मैले देखेको छु नि । अहिले त मेरो घर मै छ ।

मुन्द्रे : साच्ची हो र, २/४ दिन मेरो घरमा पठाइदेन, मलाई चाहिएको छ ।

जिक्री : पठाउन त हुन्थ्यो नी, मैले बिहे गरेको मेसिन नै झुट पक्रने हो ।
मुन्द्रे : ट्वाँ

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ३५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज