नीति तथा कार्यक्रम देश बनाउन देखेको सपना हो–प्रधानमन्त्री « Khabarhub

नीति तथा कार्यक्रम देश बनाउन देखेको सपना हो–प्रधानमन्त्री


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सोच विचार गरेर र देशबनाउने दूरगामी योजनासहित नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् ।

संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘एक वर्षको नीति तथा कार्यक्रले दूरगामी भिजन राखेको नीति तथा कार्यक्रममा समेटिएको सपना निधाउँदा देखिने सपना होइन । यो देश बनाउने सपना हो । शहीदको सपना निधाएर, घुरेर देखिने सपना होइन । यही नीति तथा कार्यक्रमले देश बनाउँछ ।’

नीति तथा कार्यक्रमले लोकतन्त्रका संस्था, जनप्रनिधिको प्रतिष्ठा, सम्मान बढाउने मान्यतालाई स्थापित गर्ने खोजेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १ : ३९ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको