नगर सफाइ अभियानमा प्रहरीको सक्रियता « Khabarhub

नगर सफाइ अभियानमा प्रहरीको सक्रियता


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले नगर सफाइ अभियानलाई तीव्रता दिएको छ । नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत झापाको बिर्तामोडस्थित बसपार्कमा प्रहरीले सरसफाई गरेको हो ।
जिल्लाका तीन दर्जन भन्दा बढी संघ संस्थाको सहयोगमा शुरु भएको नगर सरसफाइ अभियानको १४०औँ हप्ता पुगेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ४१ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले