प्रहरी हिरासतबाट भाग्न यस्तो जुक्ति लगाए यी पुरुषले « Khabarhub

प्रहरी हिरासतबाट भाग्न यस्तो जुक्ति लगाए यी पुरुषले


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जालमा हाल एउटा भिडियो भाइरल बनेको छ । जुन भिडियोमा एक व्यक्ति महिलाको भेषमा देखिएका छन् । वास्तवमा उनी महिला होइनन् । उनले प्रहरी हिरासतबाट भाग्न यस्तो जुक्ति निकालेका हुन् ।

घटना ब्राजिलको हो । उनी ४२ वर्षीय क्लाभिनो डा सिल्भा हुन् । उनी ला–गुपदार्थ त–स्कारीको आरोपमा जे–ल जीवन विताइरहेका थिए ।

रियो दि जेनेरियोको एक कारागारमा ला।गुपदार्थ तस्करीमा जे–ल सजाय कटाइरहेका उनले जे–लबाट भाग्न महिलाको अवतार धारण गरे । जसका लागि उनकी छोरीले सहयोग गरेको प्रहरीको दाबी छ । बाबुलाई भेट्न गएकी १९ वर्षीया छोरीले उनलाई जे–लबाट भगाउनका लागि महिलाको कपडा र अन्य सामग्री लगेकी थिइन् ।

७३ वर्षको जे–ल सजाय पाएका उनले दश वर्षमात्र जे।ल सजाय मात्र काटेका थिए । उनलाई जे–लबाट भगाउन सहयोग गरेपछि उनकी छोरीलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सिल्भाले महिला बन्न प्रयोग गरेका सामाग्री लगाउँदा उनी झन्डै छोरीजस्तै देखिएका थिए । तर हिँडाई र शरीरको बनावट अस्वभाविक भएपछि प्रहरीले उनलाई प।क्राउ गरेको थियो । त्यसपछि उनी जेलबाट भाग्ने जुक्ति विफल भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ०५ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,