खालीपेटमा नखानुस् यी खानेकुरा « Khabarhub

खालीपेटमा नखानुस् यी खानेकुरा


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थकर खाद्ययन्न शरीर र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर त्यहि स्वास्थकर खानेकुरा पनि सहि समय र सहि मात्रामा खान जानिएन भने त्यसले शरीर र स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ ।

कतिपय खानेकुरा अन्य समयमा खादा र खाली पेटमा खादा त्यसको असर नकारात्मक हुनसक्छ ।

खालीपेटमा खान नहुने खानेकुरा

केरा: केरा दूधसँग खायो भने बजन बढ्छ तर खाली पेटमा केरा खादा शरीरमा म्याग्रिसियमको मात्रा बढ्न गरी अपच, पेट फुल्ने तथा एसिडको मात्रा बढ्छ ।

काँचो गोलभेंडाः काँचो गोलभेंडा खाली पेटमा खादा पेट फुल्ने, दुख्ने छाती पोल्ने समस्या उत्पन्न हुन्छ । काँचो गोलभेंगा खाली पेटमा खादा पत्थरी हुने सम्भावना बढी रहन्छ ।

सखरखण्ड: सखरखण्ड खाली पेटमा खाँदा गयष्ट्रिकको समस्या बढ्छ ।

सोडा खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

अल्कोहल :खाली पेटमा अल्कोहल खाँदा छिट्टै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ ।

दुध हालेको चिया : खाली पेटमा दुध हालेको चिया खाँदा  पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । बिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : २१ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि