लुम्बिनी विकास बैंकद्वारा काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की सहयोग « Khabarhub

लुम्बिनी विकास बैंकद्वारा काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की सहयोग


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी विकास बैंक लि. ले स्याङ्जास्थित एक विद्यालयलाई खानेपानी ट्यांकी हस्तारन्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित श्री काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी साउन २१ गते बैंकका संचालक समितिका अध्यक्ष शुशील राज पराजुलीले उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक समारोहका बिच १५०० लि. क्षमताको खानेपानी टयाङ्की हस्तान्तरण गरेका हुन् ।

बैंकका संचालक समितिका अध्यक्ष पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएको काजिमान हरिटीका विद्यालयलाई आगामी दिनमा सक्दो सहयोग गर्ने बताए ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए. टि. एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : १८ बजे

पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद- भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाहुरीका कारण पाकिस्तानका

खामेनीकोस्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ