कोपेनहेगनको कर कार्यालयमा विस्फोट « Khabarhub

कोपेनहेगनको कर कार्यालयमा विस्फोट


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन– मंगलबार अबेर डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको कर कार्यालयमा भएको विष्फोटलाई प्रहरीले ‘आक्रमण’ को संज्ञा दिएको छ ।

डेनमार्कको कर निकायलाई लक्षित गरी भएको बम विष्फोटलाई त्यहाँको प्रहरीले ‘आक्रमण’ को संज्ञा दिएपछि उक्त आक्रमणको कुन समूहको संलग्नता थियो भन्नेबारे केही सार्वजनिक गरिएको छैन ।

शहरको केन्द्रबाट केही उत्तरमा रहेको नोर्डहाभनस्थित कर कार्यालयमा मंगलबार विष्फोट भएको थियो ।

विष्फोटका कारण त्यहाँको रेल सेवा केही समय प्रभावित भएको थियो । विष्फोट हुने बेला उक्त कार्यालयमा दुई जना रहेको र उनीहरु दुबै सुरक्षित रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ११ बजे

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप