सिक्टा सिँचाइको पानी नेपालगञ्जको राँझा पुग्यो « Khabarhub

सिक्टा सिँचाइको पानी नेपालगञ्जको राँझा पुग्यो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज–सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो ।

त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै सुरुमा एक घनमिटर पानी चलाइएको थियो भने हाल दुई सय घनमिटर पानी सञ्चालन भइरहेको सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीले जानकारी दिए ।

यसअघि १९ कात्तिकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सिक्टा सिंचाइ आयोजनाको निरीक्षण गरेका थिए । उनले तत्काल नहर मर्मत गरी पानी सञ्चालन गर्न निर्देशन दिएका थिए ।

४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउनउने लक्ष्य राखिएको आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ। हाल पानी सञ्चालनमा आएपछि ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ५२ बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप