कांग्रेस उपसभापति निधि भन्छन् – राउतसँगको सहमति मुलुकको हितमा छ « Khabarhub

कांग्रेस उपसभापति निधि भन्छन् – राउतसँगको सहमति मुलुकको हितमा छ


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार र सीके राउतबीच भएको सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

खबरहबसँग कुरा गर्दै कांग्रेस उपसभापति समेत रहेका निधिले राष्ट्रविखण्डनको त्यागेर आउनु मुलुकको हितको विषय भएको बताए ।

‘छुट्टै देश बनाउने अभियान त्यागेर आएको हो भने यो स्वागत योग्य हो’ निधिले भने‘ विखण्डनवादी अभियान त्यागेर यदि भित्रै देखि सहमति भएको हो भने यो मुलुकको हितका लागि हुन्छ ।’

देश विखण्डनको माग गर्दै आएका राउत र सरकारबीच शुक्रवार ११ बुँदे सहमति भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : ५९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख