धनकुटाबाट धरान आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु « Khabarhub

धनकुटाबाट धरान आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धकुटाबाट धरान आउँदै गरेको बस धरानको जिरो पोइन्टमा दुर्घटना भएको छ । ना ६ ख २७१३ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिका कारण अनियन्त्रित भइ बस सडकमा पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ । थप विवरण आएन बाँकी छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ०६ बजे

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

काठमाडौं – सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग

राजस्व बढाउन हरित कर, कुनमा कति ?

काठमाडाैं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी

गुजरातविरुद्ध राजस्थानको मध्यम सुरुआत, वैभव सूर्यवंशी क्रिजमा

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज गुजारात

अमेरिका–इरान समजदारी पत्र अन्तिम होइन : इरान

तेहरान – इरानको अर्धसरकारी समाचार संस्था, तस्निम न्यूज एजेन्सीले स्रोतलाई