सबैले त्यसै भनेर त होनी मेरो गर्लफ्रेण्ड नभएको « Khabarhub

सबैले त्यसै भनेर त होनी मेरो गर्लफ्रेण्ड नभएको


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना केटा र केटीबीच एक आपसमा रमाइला गफ चलिरहेको थियो । यत्तिकैमा केटीले केटालाई प्रश्न गर्छिन् –

केटी : तिमी यतिको हेन्ड्सम छौ, बानी ब्यहोरा पनि एकदम राम्रो छ तरपनि तिम्रो गर्लफ्रेन्ड किन छैन ?
केटा : के गर्ने यस्तै हो, कोही सँग पनि लभ पर्नै सकेन भन्या, तिमी बन्ने हो त ?
केटी : अबुई, के भन्या तिम्ले, तिमी र म त साथि पो त ।
केटा : हो सबैले यही भन्ने भएर त नभएको नी मेरो गर्लफ्रेण्ड
केटी : ट्वाँ

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ८ : ०७ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र