कर्मचारी समायोजन विधयेक संसदमा पेश « Khabarhub

कर्मचारी समायोजन विधयेक संसदमा पेश


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारकाले कर्मचारी समायोजन विधेयक संसदमा पेश गरेको छ ।

संघीय मामिलामन्त्री परिण्डतको तर्फबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीले संसदमा विधेयक पेश गरेका हुन् । स्थानीय तहमा कर्मचारी समायोजन गर्न भन्दै सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश गत मंसीर २३ गते राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् ।

अध्यादेश जारी गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसदमा पेश नगरे स्वतः निश्क्रिय हुने व्यवस्थाअनुसार सरकारले संसदमा विधेयक दर्ता गरेको हो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : २० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन