मेरो परिवार, बीजेपी परिवार’ अभियान चलाइने « Khabarhub

मेरो परिवार, बीजेपी परिवार’ अभियान चलाइने


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ९बीजेपी०ले पार्टीगत रूपमा एउटा छुट्टै अभियान चलाउने भएको छ ।

पार्टीका प्रवक्ता अनिल बलुनीले देशव्यापी रूपमा पार्टीको तर्फबाट ‘मेरो परिवार, बीजेपीको परिवार’ नामक अभियान चलाउने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँले बुधबार दिएको जानकारीअनुसार यही फेब्रुअरी १२ देखि देशभरी भाजपाले यो अभियान चलाउने भएको हो ।

अभियान मार्च २ सम्म जारी रहने पनि प्रवक्ता बलुनीले बताउनुभयो । यस अभियानले झण्डै पाँच करोड जनतालाई प्रभावित पार्ने उहाँको दाबी छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ३० बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन