४९ स्थानीय तहमा अझै पुगेनन् बैकका शाखा | Khabarhub Khabarhub

४९ स्थानीय तहमा अझै पुगेनन् बैकका शाखा


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌– सबै स्थानीय तहमा अनिवार्य रुपमा वाणिज्य बैकको शाखा खोल्नुपर्ने व्यवस्था भएपनि अझै ४९ वटा स्थानीय तहमा बैकको शाखा खुल्न नसकेको देखिएको छ ।

राष्ट्र बैकका अनुसार कर्णाली प्रदेशका १६, सुदुरपश्चिम प्रदेशका १० वटा, १ नम्बर प्रदेश १ का ९ वटा, गण्डकी प्रदेश र २ नम्बर प्रदेशका २ वटा प्रदेश नम्बर ३ का ६ वटा र ५ नम्बर प्रदेशका २ वटा स्थानीय तहमा बैकका शाखा खुल्न सकेका छैनन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ३ : ११ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर