मधुमेहको कारण लाग्न सक्छ यस्तो रोग, लक्षण र बच्ने उपाय « Khabarhub

मधुमेहको कारण लाग्न सक्छ यस्तो रोग, लक्षण र बच्ने उपाय


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर ४२ करोड भन्दा बढी मानिस मधुमेहको समस्याबाट पीडित भएका छन् । नेपालमा पनि मधुमेहका रोगीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

नेपालमा प्रत्येक परिवारमा एक न एकजनामा मधुमेहको बिरामी रहेको चिकित्सकहरुको दावी छ । धेरै व्यक्तिहरुले समयमै स्वास्थ्य उपचार गराएर मधुमेह नियन्त्रणको प्रयास गरेपनि कतिपय नेपालीले मधुमेहको परिक्षण नगर्दा रोग लागेकै थाहा पाउँदैनन् ।

मधुमेहका बिरामीमा यस्तो लक्षण देखिन्छ

–भोक लागिरहने,

–पकट–पटक पिसाब लाग्ने,

–शरीर कमजोर हुने,

–बढी तिर्खा लाग्ने,

–गिजा पाक्ने,

–पिसाब नली तथा योनीमा संक्रमण हुने,

–हालखुट्टा झम्झमाउने,

–यौन शक्तिमा कमी आउने ।

कस्ता व्यक्तिलाई हुन्छ मधुमेह ?

–धेरै तनाव लिने व्यक्ति,

–अत्याधिक तौल भएको व्यक्ति,

–अस्वास्थ्यकर खानपान तथा जीवनशैली भएका व्यक्ति,

–परिवारको कुनै सदस्यमा मधुमेह भएको व्यक्ति,

–प्याङ्क्रियाजको रोगी,

–जन्मदा ४ केजी भन्दा बढी तौल भएको शिशु ।

मधुमेहलाई वेवस्ता गरे लाग्न सक्छ यस्ता रोग

–हृदयघाट तथा पक्षघातको सम्भावना हुन्छ,

–स्मरणशक्ति कमजोर हुन्छ,

–मिर्गौला सम्बन्धि रोगको जोखिम बढ्छ,

–आँखा सम्बन्धि समस्या बढ्छ,

–खुट्टा तथा नसामा भएको घाउ तथा चोटपटक थाहा हुँदैन ।

मधुमेहबाट यसरी बच्नुस्

– स्वस्थकर खानपानमा ध्यान दिने,

–नियमित शाररक व्यायाम तथा योगा गर्ने,

– मदिरा तथा धुम्रािन नगर्ने,

– सक्रिय जीवनशैली अपनाउने,

– समय समयमा स्वास्थ्य परीक्षण गराउने ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : ५७ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।