खानेकुरा स्वास्थ्यका लागि कि स्वाद लिन खाने ? « Khabarhub

खानेकुरा स्वास्थ्यका लागि कि स्वाद लिन खाने ?


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसहरुको खानेकुरा खाने बानीमा पनि व्यापक परिवर्तन आएको छ । पहिला पहिला गाउँघरमै पाइने, मकै,मोही, गुन्द्रुक लगायतका स्थानीय खाना खाने चलन थियो ।

तर अहिले गाउँघरमा हुने सामुहिक भेट, मेला तथा पर्ममा मोही, मकै तथा स्थानीय खाजालाई विस्थापित गरेर बजारमा पाइने कोक,फेन्टा, चाउचाउ लगायतका आयतित जंकफुड खाने चलन बढ्दै गएको छ ।

गाउँघरमा होस् वा शहरमा मानिसहरु स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाना खान थालेका छन् । बजारमा पाइने जंकफुड खाने बानीले बालबालिको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्यका लागि खाने कि स्वादका लागि ?

शरीरलाई स्वास्थ्य राख्नको लागि दैनिक खाने खानामा भिटामिन, प्रोटिन, खनिज पदार्थ लगायतका पोषणतत्वको मिश्रण हुनु जरुरी छ । बजारमा पाइएने चाउचाउ, विस्कुट लगायतका जंग फुडले पोषणतत्वको अभाव पूरा गर्न सक्दैन।

बजारमा पाइने खाना जिब्रोका लागि स्वादिष्ट भएपनिस्वास्थ्यका लागि हानिकारक हुनसक्छ । त्यसैले खानाखादा स्वास्थ्यका लागि फाइदा हुने खाना खानुपर्छ ।  बजारमा पाइने, केक,मम, चाउचाउ,बिस्कुल जंकफुडले स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ ।

त्यस्ता खानामा चिल्लो, पिरो र मसला राखिएकाले जिब्रोलाई मिठो भएपनि स्वास्थ्यलाई बेफाइदा गर्छ । त्यसैले खाना खादा सकेसम्म घरमै आफैले बनाएको स्वास्थ्यकर खाना खानुपर्छ । खाना खादा पोषणको मात्रा मिलाएर नियमित समयमा खाने बानी गर्नुपर्छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : १८ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।