प्रेममा विछोड भए पीडा भुल्न गर्नुस् यी ५ काम « Khabarhub

प्रेममा विछोड भए पीडा भुल्न गर्नुस् यी ५ काम


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

प्रेममा विछोड भएपछि अधिकांश युवायुवती उदासीन हुने गर्दछन् । हुन त प्रेमवियोगको अवस्थामा को नै खुसी हुन सक्छ र ? केटा होस् या केटी दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुन्छ ।

विछोडको पीडालाई सहन नसकी कतिपयले आत्महत्यासम्म गर्ने गरेका घटना पनि हामीले सुन्दै आएका छौं । आफ्नो संवेगात्मक अवस्थालाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु हुने गर्दछन् । तर हरेक अवस्थामा संवेगात्मक नियन्त्रण गर्न सक्नु नै बुद्धिमानी हुने गर्दछ ।
ब्रेकअपपछि पनि खुसी रहन यी कुराहरुहरुको अनुशरण गर्नुपर्ने हुन्छ–

  • साथीहरुलाई पर्याप्त समय दिनुस् जसले तपाई आफ्नो खाली समयमा पूर्वप्रेमीसँगका विगतका क्षणहरु भुल्न सक्नुहुन्छ ।
  • सामाजिक सञ्जालमा साथी समूह (फ्र्याण्ड सर्कल) बढाउनुहोस् जसले नयाँ मान्छेसँग तपाईको सम्बन्ध बढ्दै जाओस् ।
  • मनमा पूर्वप्रेमीका लागि जतिपनि रिस छ, त्यो सबै साथीहरुलाई बताइदिनुहोस् जसले गर्दा तपाई मन हल्का बनोस् ।
  • आफूलाई खुसी मिल्ने काममा मन लगाउनुहोस् ।
  • रमणीय ठाउँको भ्रमण गर्नुहोस् जसले गर्दा तपाईको तनाव कम हुनेछ र मन प्रसन्न रहनेछ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : ४२ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय