काठमाडौंको चन्द्रागिरीबाट ६ जना जुवाडे पक्राउ « Khabarhub

काठमाडौंको चन्द्रागिरीबाट ६ जना जुवाडे पक्राउ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानीय कृष्ण कुमार लिम्बुका घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ओलखढुङ्गा घर भइ काठमाडौंको कलंकी बस्ने २५ वर्षीय कुष्ण कटुवालसहित ६ जना छन् ।

उनीहरुको साथबाट ७५ हजार १ सय ६० रुपैयाँ नगद र ३ बुक तास फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : २५ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार