कोहलीले जिते लिडिङ क्रिकेटरको अवार्ड « Khabarhub

कोहलीले जिते लिडिङ क्रिकेटरको अवार्ड


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ‘विस्डेन लिडिङ क्रिकेटर अफ दि इयर’को उपाधि हात पारेका छन् । कोहलीले २०१८ मा गरेको प्रदर्शनका आधारमा उनलाई उक्त अवार्ड दिइएको हो ।

सन् २०१४ को इङ्ल्यान्ड भ्रमणका क्रममा भारतबाट कोहलीले १ सय ३४ रन बनाएका थिए भने अहिलेसम्म इङ्ल्यान्डविरुद्ध उनको व्यक्तिगत ५९ को एभरेजमा रन जोड्दै ५ सय ९३ रन बनाइसकेका छन् ।

क्रिकेट पुस्तक ‘विस्डेन अलम्यानाक’ले बुधबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहलीले लिडिङ क्रिकेटर अफ दी इयर पाउँदा जोश बट्लर, साम करण, टामी बेओउमोउन्ट र रोरी बुर्नेसले पनि ‘क्रिकेटर अफ दि इयर’को उपाधि पाए ।

यस्तै, ट्वान्टी—२० फर्म्याटमा अफगानिस्तानका स्पिनर राशिद खानले लगातार दोस्रो पटक ‘लिडिङ क्रिकेटर अफ दि इयर’को उपाधि जिते ।

महिलातर्फ भारतीय महिला क्रिकेट टोलीकी सदस्य स्मृति मन्धनाले ‘लिडीङ क्रिकेटर अफ दि इयर’को उपाधि जितेकी छिन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ४ : ४३ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री