भाषण गरिसक्ने वित्तिकै नेताको मृत्यु « Khabarhub

भाषण गरिसक्ने वित्तिकै नेताको मृत्यु


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय एक नेताको मञ्चमा भाषण  गरेर सकिने वित्तिकै  मृत्यु भएको छ । उत्तरी भारतको आगराबाट पाँच पटकसम्म विधायक बनेका जगनप्रसाद गर्गको निधन भएको हो ।

बुधबार भएको एक कार्यक्रम सहभागी भएर उनले सम्बोधन पनि गरे । जब भाषण सकियो उनी मञ्जबाट ओर्लिदै गर्दा उनलाई एक्कासी हृदयघात भयो । हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको बताइएको छ ।

उनी स्वच्छ छवि भएका नेता मध्येमा गनिन्थे । उनले आफ्नो क्षेत्रमा राम्रो काम गरेकै कारण पाँच पटकसम्म निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : ५३ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई