नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो « Khabarhub

नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपा नेसन्स लिगको उपाधि पोर्चुगलले उचालेको छ।

सोमबार राति पोर्चुगलमा भएको खेलमा घरेलु टोलीले नेदरल्यान्डसलाई १-० ले पराजित गर्दै उपाधि उचालेको हो।

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको अग्रपंक्ति समालेपनि गोल गर्न भने सकेनन्। पोर्चुगलका लागि गोनकालो गोडेसले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए । उनले खेलको ६० औं मिनेटमा गोल गरेको थिए।

घरेलु टोली पोर्चुगल नेसन्स लिगको फाइनल आयोजना गरेर घरमै उपाधि राख्न सफल हुँदै सन् १९९८ पछि पहिलो टोली बन्यो।

यसअघि सन् १९९८ मा फ्रान्स आफैं आयोजक रहँदा नेसन्स लिगको फाइनल जितेको थियो।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : १४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार