पेस्तोलसहित विमानस्थलबाट एक जना पक्राउ | Khabarhub Khabarhub

पेस्तोलसहित विमानस्थलबाट एक जना पक्राउ


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट नेपाल आएका एक जना हतियारसहित विमानस्थलबाट पक्राउ परेका छन् ।

अमेरिकाबाट नेपाल आएका काठमाडौंका ३१ वर्षीय डिभेज शाह पेस्तोलसहित पक्राउ परेका हुन् । कतार एयरलाइन्सको उडानद्वारा दोहा हुँदै नेपाल भित्रने क्रममा शाहलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

शाहलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिसासतमा राखिएको छ । शाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : २१ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’