युईएफए नेसन्स लिगमा इङ्ग्ल्यान्ड तेस्रो « Khabarhub

युईएफए नेसन्स लिगमा इङ्ग्ल्यान्ड तेस्रो


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –युईएफए नेसन्स लिगमा गोलकिपर जोर्डन पिकभोर्डले गोल गर्दा इङ्ग्ल्यान्डले स्विट्जरल्यान्डमाथि जित हात पारेको छ ।

नेसन्स लिगको तेस्रो स्थानका लागि भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टीमा ६–५ गोलद अन्तरले पराजित गर्दै इङ्ग्ल्यान्ड तेस्रो भएको हो ।

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टीमा इंग्ल्याण्ड नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

इंग्ल्याण्डको जितमा गोलकिपर जोर्डन पिकफोर्ड नायक बने । उनले एक पेनाल्टी रोक्नुका साथै पेनाल्टीमा गोल समेत गरे । यस्तै, इङ्ग्ल्यान्डका लागि पेनाल्टीमा इंग्ल्याण्डका ह्यारी मागुइरे, रोस बार्क्ली, जाडोन सान्चो, रहिम स्ट्रलिङ र एरिक डायरले गोल गरे ।

पराजय भोगेको स्विट्जरल्याण्डका स्टेभेन जुबेर, ग्रानिट जाका, मानुएल अकांजी, केभिन एमबाबु र फाबियनले गोल गरे । जोसिप ड्र्मिकको प्रहार इङ्ग्ल्यान्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : २८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार