सेनाका मेजरसहित २ जना ब्राउनसुगरसहित पक्राउ « Khabarhub

सेनाका मेजरसहित २ जना ब्राउनसुगरसहित पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका मेजरसहित २ जनालाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना नाम खुलाइएको छैन तर अनुसन्धान भने जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ५३ बजे

बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

धादिङ– विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना

भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुई जनाको मृत्यु