सेनाका मेजरसहित २ जना ब्राउनसुगरसहित पक्राउ | Khabarhub Khabarhub

सेनाका मेजरसहित २ जना ब्राउनसुगरसहित पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका मेजरसहित २ जनालाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना नाम खुलाइएको छैन तर अनुसन्धान भने जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ५३ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय