नगरको बजेट मदिरामा, ६३ लाख भोजभतेरमै स्वाहा « Khabarhub

नगरको बजेट मदिरामा, ६३ लाख भोजभतेरमै स्वाहा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान । सरकारी पैसाले रक्सी खान पाइँदैन । तर, यो नियमलाई खिल्ली उडाउँदै धरान उपमहानगरले पर्यटन प्रवर्द्धनको बजेट रक्सीमा स्वाहा पारेको छ ।

उपमहानगरले पर्यटन विकासमा छुट्याएको ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ जनप्रनिनिधि र कर्मचारीले भोजभतेरमै सकेका हुन् । उनीहरुले मदिरा सेवन, घुमफिर र मासुभातमा बजेट दुरुपयोग गरेका हुन् ।

उपमहानगरले उक्त बजेटबाट पर्यटक प्रवर्द्धनको भने कुनै काम गरेको छैन । पर्यटनमा विनियोजन गरेको रकम दुरुपयोग गरी नीतिगत भष्ट्राचार गरेको प्रमाण भेटिएको हो ।

पर्यटन शीर्षकमा उपमहानगरले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ०८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १