मेलवर्नमा मलाइकाको धमाल, सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर) « Khabarhub

मेलवर्नमा मलाइकाको धमाल, सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री मलाइका अरोरा ड्रेसअपका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो पटक केही तस्वीरका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

मलाइकाले पीच कलरको फ्रिल गाउन लगाएकी छन् । उनले मेलवर्नमा इन्डियन फिल्म फेस्टिबलका लागि फोटो शूट गरेको बताएकी छन् ।

मलाइकासँगै अर्जुन कपूर पनि अहिले मेलबर्नमा छन् । अर्जुन कपुरको जन्मदिनको अवसरमा दुवैले आफ्नो रिलेशनसिपको सार्वजनिक गरेका थिए ।

  

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : २२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक