नेकपा सचिवालय बैठकको निर्णय– अनुशासन आयोग अध्यक्षमा बोहोरा « Khabarhub

नेकपा सचिवालय बैठकको निर्णय– अनुशासन आयोग अध्यक्षमा बोहोरा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगहरुको नेतृत्व टुंगो लगाएको छ ।

सोमबार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय अनुसन्धान आयोगका अध्यक्षमा अमृत बोहरा, सचिवमा अशोक रोकायलाई चयन गरेको छ ।

त्यस्तै लेखा परीक्षण आयोगमा पुष्प कँडेल र सविचवमा टेकनाथ आचार्यलाई चयन गरेको छ । केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई चयन गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई, केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाललाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ०४ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै