आफ्नै घरमा मृत भेटिए बालकलाकार बर्न्स | Khabarhub Khabarhub

आफ्नै घरमा मृत भेटिए बालकलाकार बर्न्स


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेलिभिजन कार्यक्रम ‘इन प्लेट साइट’ र ‘रिट्रिब्युसन’ बाट चर्चामा आएका बाल कलाकार ज्याक बर्न्सको निधन भएको छ । १४ वर्षीय बर्न्स आफ्नो घरमा मृत भेटिएका हुन् ।

बेलायती मिडियाका अनुसार बर्न्स डिसेम्बर १ मा मृत भेटिएका थिए । उनको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

प्रहरीले उनी आपराधिक गतिविधिमा सामेल नभएको अनुमान गरेको छ ।

प्रहरीले मृत्यु भएको तर कारण अझै खुल्न नसकेको बताएको छ । बर्न्सले अन्य टिभी शोमा पनि काम गरेका थिए । पछिल्लो समय उनले ‘बिली इलियट’ को डबिङ गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ५१ बजे

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।