बुवाको हत्या गरेर फरार भएका इन्द्र ९ वर्षपछि पक्राउ « Khabarhub

बुवाको हत्या गरेर फरार भएका इन्द्र ९ वर्षपछि पक्राउ


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आफ्नै बुवाको हत्या गरेर फरार भएका एक व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–२ (साविक गोकुले गाविस–४) का ३८ वर्षी इन्द्र बहादुर मोक्तान छन् ।

प्रहरीका अनुसार मोक्तानले १ असार २०६७ मा आफ्नै बुवा दीर्घ बहादुर घलेलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।

हत्या गरेको समयदेखि नै फरार रहेका मोक्तानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो ।

मोक्तानलाई शुक्रबार साँझ ललितपुरको सानेपाबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
सिआईबीले पक्राउ परेका मोक्तानलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ३९ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार