भारतमा यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो ।

१३ जनाको घटनास्थलमै र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

घटनामा मृत्यु हुनेमध्ये धेरै जना भारतीय राज्य तेलङ्गानाको गडवाल जिल्लाका रहेका जनाइएको छ । उनीहरु एक वैवाहिक कार्यक्रममा सरिक भएर घर फर्किदै थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’