भारतमा यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु « Khabarhub

भारतमा यात्रुबाहक बस दुर्घटना, १५ जनाको मृत्यु


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो ।

१३ जनाको घटनास्थलमै र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

घटनामा मृत्यु हुनेमध्ये धेरै जना भारतीय राज्य तेलङ्गानाको गडवाल जिल्लाका रहेका जनाइएको छ । उनीहरु एक वैवाहिक कार्यक्रममा सरिक भएर घर फर्किदै थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ०९ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,