फ्रान्सलाई खेलमा फर्काउन एमबाप्पेको गोल « Khabarhub

फ्रान्सलाई खेलमा फर्काउन एमबाप्पेको गोल


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरो कप छानेटमा एन्डोरोलाई पराजित गर्दै फ्रान्स खेलमा फर्किएको छ । छनोटको समूह ‘एच’ मा रहेको फ्रान्सले एन्डोरालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

एन्डोरामाथि जीत हात पारेको फ्रान्स समूह एचको शीर्ष स्थानमा पुगेको छ । फ्रान्सले युवा स्टाइकर केलिएन एमबाप्पेको गोलमा एन्डोरामाथि अग्रता बनाएको थियो । यस्तै, विसाम वेन यद्देरले ३० औं मिनेटमा र फ्लोरियान थेयुभीनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा पहिलो हाफमै एन्डोरोमाथि ३–० को अग्रता बनाएको थियो ।

यसअघि ट्रकीसँग २–० ले पराजित भएको फ्रान्सलाई खेलमा फर्काउन मुख्य प्रशिक्षक डिडियर देसच्याम्पले टोलीमा ७ जना खेलाडी परिवर्तन गरेका थिए ।

फ्रान्सका लागि चौथो गोल खेलको ६० औं मिनेटमा कुर्तु जोउमाले गरेका थिए । एन्डोरोलाई पराजित गरेको फ्रान्सले ४ खेलबाट ९ अंक बनाउँदा समान ९ अंक रहेका ट्रकी र आइसल्यान्डसँग गोल अन्तरले अघि रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ०६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन