महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न कमल थापाको आग्रह « Khabarhub

महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न कमल थापाको आग्रह


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाहबंशीय राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष थापाल शाह वंशीय राजा महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिने काम गर्नु सही विश्लेषण नभएको तर्क पनि गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महेन्द्रले राजाको रुपमा विश्वसामू नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गर्दै हरेक देशभक्त नेपालीले उनको योगदानलाई भूल्न नमिल्ने पनि बताए ।

अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्रले नेपालको स्वतन्त्रताको रक्षा गर्न २०१७ सालको कदम चालेको दावी गरे ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ३४ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच