पोर्चुगलमा कराँते गुरु बनेका घर्तीमगर अमेरिकी प्रतियोगितामा भाग लिँदै « Khabarhub

पोर्चुगलमा कराँते गुरु बनेका घर्तीमगर अमेरिकी प्रतियोगितामा भाग लिँदै


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कराँतेमा संर्घष गरिरहेका हिक्मत घर्तीमगर युरोपेली मुलुक पोर्चुगलमा अब्बल अन्तर्राष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित छन् ।

पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगंगा गाउँपालिका– १०, तक्सेराका २६ बर्षीय घर्तीमग पोर्चुगिजका कराँते गुरु पनि बन्न सफल भएका छन् ।

उनले अमेरिकामा हुने कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएका छन् । यही सेप्टेम्बर २२ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने अमेरिका कराँते कपमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ०३ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको