अमेरिकी सहयोगमा निर्मित ‘लुम्बिनी भवन’ नेपाली सेनालाई हस्तान्तरण « Khabarhub

अमेरिकी सहयोगमा निर्मित ‘लुम्बिनी भवन’ नेपाली सेनालाई हस्तान्तरण


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सहयोगमा काभ्रेको पाँचखालमा निर्मित नेपाली सेनाको ‘लुम्बिनी भवन’ हस्तान्तरण गरिएको छ । एसिया प्रशान्त मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री रेन्डल स्रेडरले सो भवन हस्तान्तरण गरेका हुन् ।

काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा झन्डै २० करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

समारोहमा बोल्दै स्रेडरले अमेरिकाले गर्ने सराहनास्वरूपको एक निशानी भएको बताए । उनले सबल नेपाल निर्माणका लागि विभिन्न कार्यक्रमहरूमार्फत थप साझेदारी गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ३१ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन