प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले भोलि(आइतबार) सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले विहान ७ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ८ : १० बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना