राष्ट्रपति भण्डारीबाट जानकी मन्दिरमा विशेष पूजा अर्चना « Khabarhub

राष्ट्रपति भण्डारीबाट जानकी मन्दिरमा विशेष पूजा अर्चना


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेकी छिन् । जानकी नवमीको अवसरमा सोमबार उनले विशेष पूजा अर्चना गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजापछि सम्बोधन समेत गरेकी थिइन् । उनले सीताको जन्मभूमि पवित्र  धार्मिक आस्थाको भूमि भएको हुँदा सवैले धार्मिक सहिष्णुता कायम राख्नुपर्ने बताइन् । कार्यक्रममा  राष्ट्रपति भण्डारीलाई जनकी मन्दिरका छोटे मोहन्थ रामरोशन दासले मायाको चिनो प्रदान गरे ।

जानकी नवमीका असरमा भारतका विशिष्ट अतिथि र महन्थ तथा साधुसन्त समेत जनकपुर आएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : ५६ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको