एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोट्स जोनले जर्सी प्रायोजन गर्ने « Khabarhub

एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोट्स जोनले जर्सी प्रायोजन गर्ने


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोट्स जोनले जर्सी प्रायोजन गर्ने भएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी केटिएम स्पोर्टस जोन र बार्सा फ्यान अफ नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यकक्रम रहेको छ । नेपालमा रहेका बार्सा समर्थकहरुको उक्त संस्था ले विभिन्न क्षेत्रका सामाजिक कामहरुमा हातेमालो गरीरहेका छन् ।

साथै उक्त कार्यक्रममा एफसी बार्साको आगामी वर्षका लागि एजेन्डा सार्वजनिक लगाएत अन्तरक्रिया कार्यक्रम समेत गर्ने आयोजकको भनाई छ ।

कार्यक्रम शनिबार बिहान ११ बजे बसन्तपुरमा हुनेछ । यस्तै नेपाली फुटबल विकासका लागि सहयोग हुने योजना तथा कार्यन्वयनका बारेमा समेत छलफल हुने आयोजकले जनकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १० : ३१ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा